निजगढ स्थित अवतार टोलको आफ्नै घरमा सुतिरहेको अवस्थामा आठ वर्षिया पुणिर्ता भण्डारीलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको छ । हत्याको आरोपमा बालिकाका बाबु महेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले आफूले नै हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । तर आफ्नै छोरीलाई यस्तो निर्दयी तरिकाले हत्या किन गरियो भनेर केही खुलाइएको छैन ।
बालिका पुणिर्ता स्थानीय आदर्ष एकेडेमीमा अध्ययनरत थिईन । बालिकाकी आमा आफन्तको घर हेटौंडा गएको बेला घटना भएको हो । घट्ना सुनेर फर्केपछि उनी अचेत भएकी छिन् । शन्तिको देश, गौतम बुद्दको जन्मस्थल भनेर चिनिने हाम्रो देश नेपालमा यस्ता जघन्य अपराधहरु दिनहुँ तिव्र गतिमा फैलिरहेकोले नेपाली जनताहरु कसैले पनि शन्तिको आभास गरिरहेका छैनन् / उनको निजगढ़मा किताब पसल थियो /



1:03:00 AM
Pralad S Timalsina
Posted in:
4 comments:
apatyarila ghatanaa haru ... ghatnu pakai nai dukhad ho ... ani karan chahi k rahe 6 kuni ?
हरेक चीज हेर्न र सुन्न पर्छ यो कान र आँखाले के गर्ने यो संसारनै कति पापीहरुले भरिएको छ। कति निर्मम कति निर्दयी साला राक्षस रहेछ पशु यस्तालाई त फाँसी दिनु पर्ने।
ती बच्चीको आत्माले चीर शान्ति पाओस्!
यस्ता पनि बाबु! थुक्क!
ती बालिकाको आत्माले शान्ति पाओस्।
तेस्ता पशु लै त तेसरि नै मार्नु पर्ने हो रेति रेति।
Post a Comment